Anjali

Anjali

  • Latest
  • Popular
  • Video

मेरो जून तारा को बगैँचा अतीत र भविष्यको चिन्तामा डुबेको अनुहार हजार व्यक्तिका हजार प्रश्न... दुई पाइला हिँड्दै थाक्न थालेको जीवन तेई पनि मनमा अझै केहि चाहना र सपना... अंधियारों बाटो एक्लै हिँड्नुपर्ने हरेक मुस्कानको मूल्य दिनुपर्ने रुदा रुदै थाकेका आँखा बोकेर म हिँडिरहेकी छु त्यहाँसम्म पुग्न जहाँ ती हजार व्यक्तिका लागि उत्तर छन्, मेरा आँशुहरूका मूल्य छन्, मेरो अनुहारका खुशी छन् ''मेरो जून तारा को बगैँचा'' मा l ©Anjali

#WalkingInWoods  मेरो जून तारा को बगैँचा



अतीत र भविष्यको चिन्तामा डुबेको अनुहार
हजार व्यक्तिका हजार प्रश्न...
दुई पाइला हिँड्दै थाक्न थालेको जीवन
तेई पनि मनमा अझै केहि चाहना र सपना...
अंधियारों बाटो एक्लै हिँड्नुपर्ने
हरेक मुस्कानको मूल्य दिनुपर्ने
रुदा रुदै थाकेका आँखा बोकेर
म हिँडिरहेकी छु त्यहाँसम्म पुग्न
जहाँ ती हजार व्यक्तिका लागि उत्तर छन्,
मेरा आँशुहरूका मूल्य छन्, मेरो अनुहारका खुशी छन्
''मेरो जून तारा को बगैँचा'' मा l

©Anjali
#Quotes  कति सझिलेइ भनि दियेउ , स्वार्थी भनेर.....

देवता लाई पुजनु स्वार्थ हो ?

के सजीलो थीयो होला कसेईको लागि छोरी बढ़ आमा हुन ? सजिलो थियो होला आफु भोकेई बसेर पनि मेरो भोक मिटाउन ? 

तेति सजिलो थियेन कसेईको प्यारो छोरा लाई कसेईको प्यारो पिता हुनु।
सजिलो थियेन ,आफुले फाटेको कपड़ा लगाई छोरी लाई परि बनाउनु।

तिमि सोधसेउ कसरि मलाई भुलछेउ ?

तिमि त के म मेरो देवता समान पिता माता को लागि सारा दुनिया लाई भुल्न सक्छु प्रिय।

©Anjali

के म स्वार्थी हूं?

172 View

Trending Topic