Tamang Bloon Anju

Tamang Bloon Anju Lives in Gangtok, Sikkim, India

believe me life is awesome ❤👍

  • Latest
  • Popular
  • Video

White नसोध मलाई नसोध मलाई म चुपचाप हुनुको कारण नसोध मलाई म घुमनाम हुनुको कारण बस नसोध मलाई ती प्रश्नहरू जहाँ उक्तको कुनै आशा छैन म थाकि सकेको छु ,तिम्रो ती प्रश्नहरूले जहाँ उक्तको कुनै महत्व छैन, अब के सोध छौ मलाई?? म चुपचाप हुनुको कारण म घुमनाम हुनुको कारण म बाटो मोडनको कारण बस म भन्छु! नसोध मलाई ती कारणहरू जसले जीवनको अन्धकारमा ढकेल्छ मलाई, बस नसोध मलाई।।🙏😔 ©Tamang Bloon Anju

#nepaliquotes #sad_shayari #Quotes  White नसोध मलाई 
नसोध मलाई म चुपचाप हुनुको कारण
नसोध मलाई म घुमनाम हुनुको कारण
बस नसोध मलाई 
ती प्रश्नहरू जहाँ उक्तको कुनै आशा छैन
म थाकि सकेको छु ,तिम्रो ती प्रश्नहरूले 
जहाँ उक्तको कुनै महत्व छैन,
अब के सोध छौ मलाई??
म चुपचाप हुनुको कारण 
म घुमनाम हुनुको कारण 
म बाटो मोडनको कारण 
बस म भन्छु!
नसोध मलाई ती कारणहरू
जसले जीवनको अन्धकारमा ढकेल्छ मलाई,
बस नसोध मलाई।।🙏😔

©Tamang Bloon Anju
#afteralongtime #nepali #alone  गुनासो 
म आज एक्लो भए
साथ दिन्छु भन्ने हाथहरू सबै छुटे
गुनासो गरौ त कसलाई म?
समयसँग हिँड्न चाहाने त आफै हो म
                      
                  मुहारमा हाँसो त राखेको छु
                           भित्रि मुटु जलेको कसले देखने 
                       गुनासो गरौ त कसलाई म?
                     अगेनामा हात हाल्न जाने त आफै हो म

चटक बिर्सन कहाँ सक्छु र तिमीलाई 
            आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई
गुनासो गरौ त कसलाई म?
गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म।
गुनासो कसलाई गरौ म?

                               byअन्ju🙏

©Tamang Bloon Anju
#PoetryOnline #nepali💕
#thought

my first step in nepali

126 View

Trending Topic