गुनासो
म आज एक्लो भए
साथ दिन्छु भन्ने हाथहरू सबै छुटे
गुनासो गरौ त कसलाई म?
समयसँग हिँड्न चाहाने त आफै हो म
मुहारमा हाँसो त राखेको छु
भित्रि मुटु जलेको कसले देखने
गुनासो गरौ त कसलाई म?
अगेनामा हात हाल्न जाने त आफै हो म
चटक बिर्सन कहाँ सक्छु र तिमीलाई
आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई
गुनासो गरौ त कसलाई म?
गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म।
गुनासो कसलाई गरौ म?
byअन्ju🙏
©Tamang Bloon Anju
#alone #nepali #afteralongtime