Sign in
Susan Naga

Susan Naga Lives in Bhaktapur, Central Development , Nepal

Nagasarkar 9842422540 unng51 (instagram)

  • Latest
  • Popular
  • Repost
  • Video

White धेरै ठुलो जिम्मेवार छैन म मा बस मेरो कारणले कसैलाई खुसी देख्न पाईन ©Susan Naga

#sad_qoute #Quotes  White धेरै ठुलो जिम्मेवार छैन म मा
बस मेरो कारणले कसैलाई 
खुसी देख्न पाईन

©Susan Naga

#sad_qoute

16 Love

White अन्धो समाजमा केही पाउन केही गुमाउन पर्छ भन्थियो तर गुमाउने कुरा गुमाई सकेसी पाउने कुरा त्यही आसुत रहेछ। ©Susan Naga

#Sad_Status #Quotes  White अन्धो समाजमा केही पाउन 
केही गुमाउन पर्छ भन्थियो 
तर गुमाउने कुरा गुमाई सकेसी
पाउने कुरा त्यही आसुत रहेछ।

©Susan Naga

#Sad_Status

16 Love

#SAD

144 View

White प्रगतिका सिखर पार गरिसके मातापिता भन्ने ठुलो थियो चाहाना अब हुन्छ बिस्तारै हुनेछ भन्ने मात्रै मापो सिमित रह्यो बाहाना ©Susan Naga

#love_shayari #SAD  White प्रगतिका सिखर पार गरिसके मातापिता भन्ने ठुलो थियो चाहाना 

अब हुन्छ बिस्तारै हुनेछ भन्ने मात्रै मापो सिमित 
रह्यो बाहाना

©Susan Naga

#love_shayari

11 Love

White दिनभर मन भुलाउन नसामा चुर भएता पनि बिहानी पख सिरानी भिजेकै हुन्छ के आखा कम्जोर भएरै होलात ? ©Susan Naga

#GoodNight #Quotes  White दिनभर मन भुलाउन नसामा चुर भएता पनि बिहानी पख सिरानी भिजेकै हुन्छ के आखा कम्जोर भएरै होलात ?

©Susan Naga

#GoodNight

13 Love

#Quotes

171 View

Trending Topic