o.p upadhyay

o.p upadhyay

  • Latest
  • Popular
  • Video

            …...नानु को प्रेम…… मेरो गोलु आज बाट अठारह साल को भ है, जन्मदिनको गोलुलाई शुभकामना छ है। एक नया संसार भेटे तिमी सँग माया गाँस्दा, सारा संसार तिमी मा देख्छु मुसुक्क हाँस्दा। चोर गरेकी तिमीले मेरो अरु भन्नू भन्ने बानी, सारै नै नक्कली छेउ तिमी मेरी प्यारी नानी। Sorry भन्न तिमी सदै हुनु मेरी नानु काब्बु, रिसाउ दिन नानु आखिर म हुँ तिम्रो बाबु। मुख मा मैले देखें सानी तिम्रो दुइटा कोठी, कस्तो हुन्थो भेट्न पाव्दा मैले एक चोटी। ©o.p upadhyay

#Smile              …...नानु को प्रेम……

मेरो गोलु आज बाट अठारह साल को भ है,

जन्मदिनको गोलुलाई शुभकामना छ है।


एक नया संसार भेटे तिमी सँग माया गाँस्दा,

सारा संसार तिमी मा देख्छु मुसुक्क हाँस्दा।


चोर गरेकी तिमीले मेरो अरु भन्नू भन्ने बानी,

सारै नै नक्कली छेउ तिमी मेरी प्यारी नानी।


Sorry भन्न तिमी सदै हुनु मेरी नानु काब्बु,

रिसाउ दिन नानु आखिर म हुँ तिम्रो बाबु।


मुख मा मैले देखें सानी तिम्रो दुइटा कोठी,

कस्तो हुन्थो भेट्न पाव्दा मैले एक चोटी।

©o.p upadhyay

#Smile

2 Love

#specialone #nepalipoem #nepali
#कविता  by o.p upadhyay

by o.p upadhyay

97 View

Trending Topic