White नसोध मलाई
नसोध मलाई म चुपचाप हुनुको कारण
नसोध मलाई म घुमनाम हुनुको कारण
बस नसोध मलाई
ती प्रश्नहरू जहाँ उक्तको कुनै आशा छैन
म थाकि सकेको छु ,तिम्रो ती प्रश्नहरूले
जहाँ उक्तको कुनै महत्व छैन,
अब के सोध छौ मलाई??
म चुपचाप हुनुको कारण
म घुमनाम हुनुको कारण
म बाटो मोडनको कारण
बस म भन्छु!
नसोध मलाई ती कारणहरू
जसले जीवनको अन्धकारमा ढकेल्छ मलाई,
बस नसोध मलाई।।🙏😔
©Tamang Bloon Anju
#nepaliquotes
#sad_shayari