गुनासो म आज एक्लो भए साथ दिन्छु भन्ने हाथहरू सबै | English Poetry Vide

"गुनासो म आज एक्लो भए साथ दिन्छु भन्ने हाथहरू सबै छुटे गुनासो गरौ त कसलाई म? समयसँग हिँड्न चाहाने त आफै हो म मुहारमा हाँसो त राखेको छु भित्रि मुटु जलेको कसले देखने गुनासो गरौ त कसलाई म? अगेनामा हात हाल्न जाने त आफै हो म चटक बिर्सन कहाँ सक्छु र तिमीलाई आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई गुनासो गरौ त कसलाई म? गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म। गुनासो कसलाई गरौ म? byअन्ju🙏 ©Tamang Bloon Anju "

गुनासो म आज एक्लो भए साथ दिन्छु भन्ने हाथहरू सबै छुटे गुनासो गरौ त कसलाई म? समयसँग हिँड्न चाहाने त आफै हो म मुहारमा हाँसो त राखेको छु भित्रि मुटु जलेको कसले देखने गुनासो गरौ त कसलाई म? अगेनामा हात हाल्न जाने त आफै हो म चटक बिर्सन कहाँ सक्छु र तिमीलाई आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई गुनासो गरौ त कसलाई म? गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म। गुनासो कसलाई गरौ म? byअन्ju🙏 ©Tamang Bloon Anju

#alone #nepali #afteralongtime

People who shared love close

More like this

Trending Topic